सहकारी विभागद्वारा सहकारी संघ/संस्थाका लागि १७ बुँदे निर्देशन जारी

संयोजन संबाददाता
प्रकाशित मिति :
सहकारी विभाग

काठमाडौं : सहकारी विभागले सहकारी संघ/संस्थाका लागि १७ बुँदे मार्गदर्शन एवं निर्देशन जारी गरेकाे छ ।

उपरजिष्ट्रार चोमेन्द्र न्याैपानेद्वारा जारी मार्गदर्शन एवं निर्देशन अनुसार २०७७ असोज १ मा सहकारी विभागबाट साधारण सभा सम्वन्धि जारी गरिएको सूचना बमोजिम आर्थिक वर्ष २०७७/०७८ को साधारण सभा संचालन गर्न सकिने छ ।

सहकारी संघ संस्थाबाट सञ्चालन गरिने बैठक, गोष्ठी, तालिमजस्ता कार्यक्रमहरुमा भौतिक दुरी सुनिश्चित गर्ने तथा सम्भव भएसम्म यस्ता कार्यक्रमहरु अभौतिक (भर्चुअल) माध्यमबाट संचालन गर्न निर्देशन जारी गरिएको हो ।

यस्तै सहकारी संघ-संस्थाहरुले गर्ने लगानी अधिकतम उत्पादनमूलक, रोजगारी सृजना हुने र कृषि जन्य क्षेत्रहरुमा गर्न निर्देशन जारी गरेको छ ।

यस्यो छ सहकारी विभागले जारी गरेको मार्गदर्शन एवं निर्देशनको पूर्णपाठ :

प्रतिकृया दिनुहोस्: