उपत्यकामा निषेधाज्ञा खुकुलो: कुन पसल कुन बार खोल्न पाइने ? (निर्णयसहित)

संयोजन संबाददाता

काठमाडौं : काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा बिहीबार देखि केही खुकुलो हुने भएको छ।

काठमाडौंका उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बिहीबारदेखि व्यापार, व्यवसाय र यातायात सञ्‍चालन गर्न दिने निर्णय भएको जानकारी दिए।

भदौ ४ गतेदेखि जारी निषेधाज्ञा खुकुलो पार्दै यातायात र व्यापार व्यवसाय खोल्ने निर्णय भएको दाहालले बताए। 

यस्तो छ काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको नयाँ व्यवस्था :

s1_converted1

प्रकाशित मिति: २४ भाद्र २०७७, बुधबार