बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा

संयोजन संबाददाता
प्रकाशित मिति :

काठमाडौं : सरकारले साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मुस्लिम समूदायको चाड बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्: