नियमित तथा चार्टर अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक (सूचीसहित)

संयोजन संबाददाता

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नियमित तथा अन्तर्राष्ट्रिय उडान सञ्चालन बारेको तालिका सार्वजनिक गरेको छ ।

मन्त्रालयले नेपाल नागरिक उड्ययन प्राधिकरणलाई मंगलबार एक पत्र प्रेषित गर्दै आगामी सेप्टेम्बर २ देखि नियमित अन्तर्राष्ट्रिय र चार्टर उडान गर्न तालिका उपलब्ध गराएको छ ।

यस्तो छ तालिका :

FlightSchedule77_5_9

प्रकाशित मिति: १० भाद्र २०७७, बुधबार