आन्तरिक उडान र लामो दूरीका यातायात असोज ५ देखि खोल्ने सरकारको निर्णय

संयोजन संबाददाता

काठमाडौं : सरकारले आन्तरिक हवाई उडान र लामो दूरीका यातायात असोज ५ गतेदेखि खुलाउने निर्णय गरेको छ।

सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले आन्तरिक हवाई उडान र लामो दूरीका सार्वजनिक यातायात असोज ५ देखि खोल्ने निर्णय गरेको हो ।

प्रकाशित मिति: ३० भाद्र २०७७, मंगलवार