प्रधानमन्त्री देउवाले पाए विश्वासको मत

संयोजन संबाददाता
प्रकाशित मिति :

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।

देउवाले प्रधानमन्त्री नियुक्त भएको चार दिनमा प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको हो । देउवाले १६५ मत प्राप्त गर्नुभएको छ । संसदमा उपस्थित २४९  मध्ये विपक्षमा ८३ र तटस्थमा १ मत खसेकाे छ।

प्रतिकृया दिनुहोस्: