बागमती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त

संयोजन संबाददाता
प्रकाशित मिति :

काठमाडौं : बागमती प्रदेशको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त हुनुभएको छ ।

बिहीबार बसेको मन्त्रीपरिषद् बैठकको सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम यादवचन्द्र शर्मालाई बागमती प्रदेशको प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ  ।

प्रतिकृया दिनुहोस्: