प्रकाशित मिति :

सिन्धुली जिल्लाको कमलामाई नगरपालिकामा एक हप्ता निषेधाज्ञा

संयोजन संबाददाता

सिन्धुली : सिन्धुली जिल्लाको कमलामाई नगरपालिकामा एक हप्ता सम्मको लागि  निषेधाज्ञा गरिने भएको छ ।

बुधवार राती १२ बजेबाट लागु हुने गरि वैशाख २९ गते राती १२ बजे सम्मका लागि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको सङ्क्रमण जिल्लाका विभिन्न स्थानमा फैलिसकेको र थप फैलिन नदिनका लागि निषेधाज्ञा गर्ने निर्णय गरिएको हो ।

निषेधाज्ञाभर गर्नु हुने र गर्नु नहुने कार्यहरु यस्ता छन् :

प्रतिकृया दिनुहोस्: